जनसम्पर्क समिति जोहोर पुर्नगठन, अध्यक्षमा चक्र मल्ल ठकुरी
संदिप मोत्तान मलेशिया, जनसम्पर्क समिति जोहोर पुर्नगठन भएको छ ।
पुर्न गठित समितिको अध्यक्षमा चक्र मल्ल ठकुरी , उपाध्यक्षमा गणेश श्रेष्ठ ,महिला उपाध्यक्ष सुनिता कुमारी शाही ,महामन्त्रीमा राजबहादुर साउद,सह महामन्त्रीमा ज्ञानबहादुर खड्का र कोषाअध्यक्षमा दलबहादुर कार्की चयन भएको छन ।यस्तै सदस्यहरुमा सिमा बिक,गगनसिंह भाट,सन्दिप बस्नेत,भक्तबहादुर कार्की,भिमसेन अधिकारी,कृष्णसिंह महरा,सिबिराज पनेरु,सुरेन्द्र बोहरा रहेका छन त्यस्तै अन्य सदस्यहरुमा जनक सिंह धामी ,बिजय ओलि,दिलिप कार्की,बिकास तामाङ र सुमित भुजेल रहेका छन समितिको सल्लाहकारमा रन गुरुङ,ज्ञानेन्द्र सिंह र राकेशप्रसाद महतो रहेका छन । 
यसअघि मलेशियाको जोहोर राज्यमा जनजागरण कार्यक्रम समेत गरिएको थियो । जनसम्पर्क् समितिबाट जनजागरण कार्यक्रम आयोजना गरिएको हो । साथै जोहोर राज्य कमिटिमा रिक्त रहेको पदहरुमा पदाधिकारीहरु मनोनयन सहित साधारण सदस्य तथा कृयाशिल सदस्य र जनसम्पर्क् समितिको भाबी रणनितीको बारेमा जनसम्पर्क् समिती मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनी र उपाध्यक्ष बिनोद थापाले प्रशिक्षण दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज २८६२ औँ सोनाम ल्होसार,सार्वजनिक विदा
नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार





प्रतिक्रिया