पूर्णकला बि.सी. र एम टि महरले ल्याए नचाउने तीज गीत(भिडियो)
विदुर खबर
२०७६ साउन १२ गते १९:१०
नुवाकोट, नव लोकदोहोरी गायक एमटि महर र गायिका पूर्णकला बीसीको स्वरमा करोडको गाडीमा बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई शनविार एमटि महर अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक महरले नै लय तथा शब्द भरेका छन् । विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो निकै रोमान्चक बनेको छ । गीतमा गायक महरका साथमा मोडल दिपिशा बि.सी. र आयुष्मा सुनुवारको नृत्य देख्न सकिन्छ ।
https://youtu.be/c7f7e_7-0iI
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया