‘सम्बन्धको पर्खाल’को लिरिकल भिडियो सार्वजनिक(भिडियोसहित)
विदुर खबर
२०७६ साउन ५ गते २०:०८
नुवाकोट साउन ५, गायक चक्रपाणि तिमल्सिनाको संगीत तथा स्वरमा रहेको ‘सम्बन्धको पर्खाल’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।
बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को आधिकारीक लिरिकल भिडिया ेयुट्युब मार्फत सार्वजनिक भएको हो । गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजु खड्काले संगीत संयोजन गरेका छन । डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन छन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् ।
https://www.youtube.com/watch?v=WN50q9NWjA8
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया