महिलालाई भारत लैजाँदै गर्दा सुर्यगढीका आकाश नेपाली भैरवाबाट पक्राउ
विदुर खबर
२०७६ साउन २ गते १५:२२
नुवाकोट साउन २, आफ्नै गाउँकी एक युवतीलाई बेचविखनको लागि भारत लैजाँदै गर्दा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ चोगतेका आकाश नेपाली (सापकोटा) भैरवा नाकाबाट पक्राउ परेका छन ।
आकाशले आफ्नै घरसँगै रहेकी लामिछाने थरकी एक युवतीसँग अन्तरजातिय विवाह गरि भारतमा बेच्न लागेको आशंका गरिएको छ । नेपालीलाई बुधबार माईती नेपाल र प्रहरीको संयुत्त टोलीले भैरवामा रहेको नेपाल भारत नाकाबाट पक्राउ गरेको हो । संयुत्त टोलीले आकाशसहित उनका आमा, दिदि र महिलालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु विगत १०÷१२ दिनदेखि वेपत्ता भएका थिए । पक्राउ परेका उनीहरुलाई नुवाकोट ल्याउने तयारी भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया