सडक संचालनको व्यवस्था मिलाउन नुवाकोट कांग्रेसको सरकारसँग माग
विदुर खबर
२०७६ असार २९ गते १९:०६
नुवाकोट असार २९, नुवाकोटमा सडकको दयनीय अवस्थाको कारण यात्रा गर्न गाह्रो भएको भन्दै तत्काल सडक नियमति सडक संचालन गर्न नेपाली कांग्रेस नुवाकोटले सरकारको ध्यानाकर्षण गरेको छ ।
कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाको समयमा संचालन हुन कठीन भएकाले सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
काठमाडौंबाट बालाजु–ककनी–बिदुर, गल्छी–त्रिशुली, टोखा–छहरे, ओखरपौवा– चाउथे–गल्छी सडकखण्डहरु मर्मत गर्न नुवाकोट कांग्रेसले आग्रह गरेको हो ।हाल वर्षातका कारण ती सडकहरुमा यातायातका साधन सञ्चालन गर्न कठीन हुँदै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया