कार्यकर्तालाई बाढी पीडितको उद्धारमा लाग्न नेकपाको निर्देशन
विदुर खबर
२०७६ असार २८ गते ११:११
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई बाढी पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएको छ।
पीडितहरूको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै जनाउँदै पार्टी संगठनलाई पनि उद्धारमा लाग्न निर्देशन दिइएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले विज्ञप्ति मार्फत अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षति प्रति दु:ख व्यक्त गरेका छन्।
बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया