बिप्लवका पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की पक्राउ
विदुर खबर
२०७६ असार २५ गते १४:३३
नुवाकोट असार २५, नुवाकोटमा बिप्लव माओवादीकका पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जिवन्त‘ पक्राउ परेका छन ।
विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा रहेको एनसेलको टावरमा आगजनी गरेको आरोपमा उनी पत्राउ परेका हुन ।
वि.स. २०७५ चैत्र १० गते राति नुवाकोटको महामण्डल रहेको टावरमा जडान गरिएकोे बिधुतिय सामाग्रिहरुमा क्षति पुराएको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्णपल्ली मगरले जानकारी दिए ।
उनलाई जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरी अनुसंधान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका कार्की धादिङको निलकण्ठ नगरपालिका वडा नं. ६ का स्थानिय हुन । आगजनीको कारण टावरमा करिव साढे ३२ लाख रुपैयाँ बरारबको क्षति भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया