काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात
विदुर खबर
२०७६ असार २० गते १०:०१
नुवाकोट असार २०, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति नर्भिक हस्पिटल लगिएको थियो ।
अहिले उनको सिसियूमा उपचार भइरहेको छ । चिकित्सकले एन्जियोग्राम गर्ने तयारी गरेको उनका सहयोगीले जानकारी दिएका छन् । उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको महानगरपालिकाका १६ नं. वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया