ग्लाेबल आइएमई र जनता बैंकले गरे एकआपसमा मर्ज गर्ने सहमति

विदुर खबर २०७६ असार २० गते ६:५१

                                               बैकको मर्जर जनाउने स्केच

नुवाकोट असार २०, ग्लाेबल आइएमई र जनता बैंक मर्जरमा जाने भएका छन् । ग्लाेबल आइएमई बैंकका एक प्रवन्धकले जनतासँग हस्ताक्षर भएको जानकारी दिए ।

Advertisement

दुई बैकबीच केहिबेर अघि हस्ताक्षर  सम्पन्न भएको छ । दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

प्रतिक्रिया