ग्लाेबल आइएमई र जनता बैंकले गरे एकआपसमा मर्ज गर्ने सहमति
विदुर खबर
२०७६ असार २० गते ६:५१


बैकको मर्जर जनाउने स्केच
नुवाकोट असार २०, ग्लाेबल आइएमई र जनता बैंक मर्जरमा जाने भएका छन् । ग्लाेबल आइएमई बैंकका एक प्रवन्धकले जनतासँग हस्ताक्षर भएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया