पन्चकन्या गाउँपालिकाको आँपचौरमा निशुल्क स्वास्थ्य शिविर
विदुर खबर
२०७६ असार १९ गते ७:३७
नुवाकोट असार १९, नुवाकोटको पन्चकन्या गाउँपालिमा बिहीबार एक दिने निशुल्ल स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा पन्चकन्या गाउँपालिका वडा नम्बर १ को समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्बर १ का वडाअध्यक्ष मणि लामिछानेले जानकारी दिए ।
गाउँपालिकाका वृदवृद्धा र अशक्तहरुलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जर्नादन शिलवालले बताए । यसअघि स्वास्थ्य कार्यालयको आयोजनामै किस्पाङ गाउँपालिकामा समेत स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया