दुप्चेश्वरका एकदर्जन युवा राप्रपा संयुक्तमा प्रवेश
विदुर खबर
२०७६ असार १९ गते ७:२६
नुवाकोट असार १९, दुप्चेश्वर गाउपालिका वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरेका एकदर्जन युवाहरु राप्रपा संयुक्तमा प्रवेश गरेका छन ।
उनीहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले फुल माला लगाएर स्वागत गरेका छन । युवाहरुलाई पार्टी प्रवेश गराउँदै डा. लोहनीले राप्रपा(संयुक्त)ले लिएको विचार र दृष्टिकोण प्रति प्रतिवद्दता जनाउँदै पार्टी प्रवेशको लहर चलेको बताए । लोहनीले पार्टीलाई एकढिक्का बनाएर काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया