कोमल वलीको तीज गीत छड्के तिलहरी सार्वजनिक (भिडियो सहित)
विदुर खबर
२०७६ असार १७ गते ३:३६
नुवाकोट असार १७, राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहोरी गायिका कोवल वलीको तीज गीत छड्के तिलहरी सार्वजनिक भएको छ ।
चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर दिएका छन् । गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ ।
वलीले दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् । राष्ट्रियसभा सदस्य वलीले अघिल्ला वर्षहरुका तीजमा गाएका गीतहरु भन्दा यो गीत निकै फरक र सकारात्मक सन्देशले भरिएको छ ।
हेरौं गितको भिडियो :
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया