दशैसम्म सरकारको आलोचना सकिने प्रधानमन्त्रिको भनाई
विदुर खबर
२०७६ असार १४ गते १२:०१
नुवाकोट असार १४, दशैसम्म सरकारको आलोचना सकिने प्रधानमन्त्रि केपी शर्मा ओलीले बताएका छन ।
मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । प्रधानमन्त्रि ओलीले सरकारले धेरै विकास निर्माण तथा कानुन निर्माण गरिसकेको बताउँदै अब दशैसम्ममा सरकारको आलोचना सुन्नु नपर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया