एसईईको परीक्षाफल आज प्रकाशित हुने
विदुर खबर
२०७६ असार १२ गते १:०९
नुवाकोट असार १२, यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (विहिबार) प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार परीक्षाफल प्रकाशितका लागि छलफल गर्न आज एक बजे बोर्ड बैठक बस्दैछ ।
यस वर्षको एसईई परीक्षमा कुल चार लाख ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया