ककनीमा ६० हजार गाजाको बोट नष्ट गरियो
विदुर खबर
२०७६ असार १२ गते ०:५९
नुवाकोट असार १२, प्रहरीले ककनी गाउँपालिका ठुलो मात्रामा गाँजा खेती नष्ट गरेको छ ।
ककनिबाट खटीएको नेपाल प्रहरी प्रहरीको टोलि र शसस्त्र प्रहरीको टोलीले गाउँपालिकाको वडा नम्बर १,२,३,४,५,र ६को विभिन्न गाउँहरमा करिव ६० हजार गाँजा तथा भाङको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि गतवर्ष पनि प्रहरीले जिल्लाको विभिन्न स्थानमा ठुलो परिणममा गाँजा खेती नष्ट गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया