मिल्यो ‘गलबन्दी’ विवाद, गीतको क्रेडिट शम्भु राईलाई
विदुर खबर
२०७६ असार ११ गते १३:३३
नुवाकोट असार ११,चर्चित लोकदोहरी गीत ‘गलबन्दी’ को विवाद टुंगिएको छ।
सर्जक शम्भु राई र गायक प्रकाश सपूतबीच बुधबार ४ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार अब ‘गलबन्दी’ गीतमा संगित सिर्जनामा शम्भु राईको नाम रहने छ ।
गीतको कमाईमा भने राईले कुनै आर्थिक दाबी नगर्ने भएका छन् । उनले सपुतविरुद्दको उजुरी पनि फिर्ता गर्ने भएका छन् । सर्जक शम्भु राईले प्रकाश सपूतको यो गीत आफ्नो पुरानो देउसी भैलो गीत ‘आउ नाचौ’ सँग मिल्न गएको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि विवाद चुलिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया