रसुवाको भोर्लेमा बर्डफ्लु भेटियो, स्थानीय त्रासमा
रसुवा असार ११, रसुवाको नौकुन्ड गाउँपालिका वडा नम्बर ५ भोर्लेमा बर्डफ्लु भेटिएको छ ।
विगत दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि नौकुन्ड गाउँपालिकाका पशुशेवा शाखा र भोर्ले पशुशेवा कार्यालयले नमुना परिक्षणका लागि पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगि जाँच गर्दा बर्डफ्लु भेटिएको पुष्टि भएको प्राविधिक रामशरण न्यौपाने बताए ।
स्थानिय राजकुमार थिङ र बुद्वि बहादुर थिङले पालेको कुखुरा फर्मबाट नमुना जाँच गरिएको कुखुरामा एच ५ एन १ भेटिएको कार्यालयले जानकारी दिएको छ । ।बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा छ को १२२ अनुसार पन्छि र पन्छिजन्य बस्तु नष्ट गर्ने बताईएको छ । जिल्ला प्रशासन कार्यालय रसुवामामा सोमवार साँझ बैठक वसि सङ्कट ग्रस्त क्षेत्र धोषणा गरि चार किल्ला भित्रका कुखुराको खोर तथा नष्ट गरिएको स्थानहरूमा रोग फैलिन नदिन निसङ्क्रमणको व्यवस्था गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया