बेलकोटगढि नगरपालिकाको बजेट ८९ करोड रुपैयाँ
विदुर खबर
२०७६ असार १० गते १४:५८
नुवाकोट असार १०, नुवाकोटको बेलकोटगढी नगरपालिकाले पाँचौं नगरसभामार्फत आर्थिक वर्ष २०७६÷७७ को निति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।
नगरसभामा उपप्रमुख कविता ढुङ्गानाले ८९ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन । उपप्रमुख ढुङगाानाले पुँजीगत खर्च ७२.८७५ र चालू खर्च २७.१३५ भएको बताइन ।
नगरसभा नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको अध्यक्षतामा सम्पन्न भएको थियो नगरसभामा प्रदेशसभाका सांसद केशवराज पाण्डे प्रमुख अतिथी रहनु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया