भोलि र पर्सि २ दिन सार्बजनिक बिदा
विदुर खबर
२०७६ असार ८ गते ११:१५
नुवाकोट असार ८, भोली र पर्सी सुर्यविनायक नगरपालिकाले २ दिनका लागि सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा सुर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा २०७६ साल असार ९ गतेदेखि शुभारम्भ हुन गइरहेको छ । उक्त अवसरमा आर्थिक वर्ष २०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पाँचौ नगरसभाको तयारी र व्यवस्थापनकालागि सूर्यविनायक नगरपालिका वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा मिति २०७६ साल असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया