स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड सुचारू
विदुर खबर
२०७६ असार ८ गते ३:११

फाईल फोटो ।
रसुवा असार ८, शनिबार विहानदेखि पहिरोका कारणले अवरुद्ध भएको स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड सुचारु भएको छ ।
स्याफ्रुवेशी–रसुवागढी सडकखण्डको लिङलिङे भन्ने स्थानमा माथीबाट पहिरो आई शनिबार विहानैदेखि सडक पुरै अवरूद्व भएको थियो ।
अवरुद्ध सडक केही समय अघिबाट सुचारु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विहान८ बजेबाट सडक सुचारु भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया