एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
विदुर खबर
२०८२ पुष १९ गते १६:५१
नुवाकोट । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको नाम नुवाकोट क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ ।

शनिबार सम्पन्न नेकपा एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा अध्यक्ष मैनालीको एकल नाम सिफारिस गरेको हो ।
नुवाकोट क्षेत्र नम्बर १ का लागि सर्वसम्मत रुपमा अध्यक्ष मैनालीको नाम सिफारिस गरिएको नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक शुशिल खड्काले जानकारी दिए ।
मैनाली २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचन लडेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया