रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
विदुर खबर
२०८२ मंसिर २२ गते १३:१०
रसुवा । रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा कालिका गाउँपालिका वडा नम्बर ५ का शिव गजुरेल र नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का मानबहादुर तामाङ रहेका छन् ।

भालुको आम्रमणबाट घाइते भएका उनीहरुलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि एक जनालाई भने हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया