लागु औषध दुरुपयोगमा कमी ल्याउन नुवाकोटमा अन्तरक्रिया
नुवाकोट असार ६, लागु औषध दुरुपयोग रोकथाम र निति तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्दको अन्तराष्ट्रिय दिवस मनाउन कार्यक्रमको आयोजना गरिएको हो । लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्द दिवस असार ५ गतेदेखि असार ११ गतेसम्म साताव्यापी रुपमा मनाउन लागिएको हो ।
कार्यक्रम समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रशासन कार्यलय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यलय,नुवाकोट र सामुदायीक प्रहरी सेवा केन्द्र नुवाकोटको आयोजनामा गरिएको हो । कार्याक्रममा जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकहरू, समुदाय प्रहरी सेवा केन्द्रका पदाधीकारीहरू,सरकारि तथा गैरसरकारी संघ संस्थाका पदाधिकारीहरु,स्वस्थकर्मि, संचारकर्मि, नागरीक समाज,प्रहरी कर्मचारि समेतको उपस्थित रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया