लागु औषध दुरुपयोगमा कमी ल्याउन नुवाकोटमा अन्तरक्रिया
नुवाकोट असार ६, लागु औषध दुरुपयोग रोकथाम र निति तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्दको अन्तराष्ट्रिय दिवस मनाउन कार्यक्रमको आयोजना गरिएको हो । लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्द दिवस असार ५ गतेदेखि असार ११ गतेसम्म साताव्यापी रुपमा मनाउन लागिएको हो ।
कार्यक्रम समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रशासन कार्यलय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यलय,नुवाकोट र सामुदायीक प्रहरी सेवा केन्द्र नुवाकोटको आयोजनामा गरिएको हो । कार्याक्रममा जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकहरू, समुदाय प्रहरी सेवा केन्द्रका पदाधीकारीहरू,सरकारि तथा गैरसरकारी संघ संस्थाका पदाधिकारीहरु,स्वस्थकर्मि, संचारकर्मि, नागरीक समाज,प्रहरी कर्मचारि समेतको उपस्थित रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया