बेलकोटगढी नगरपालिकाका सब इन्जिनियर भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा
विदुर खबर
२०७६ असार ६ गते १३:५९
नुवाकोट असार ६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत सबइन्जिनियर बद्री भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भण्डारीले सेवाग्रहीसँग रु ३५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगका अनुसार भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले पक्राउ गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया