बट्टारमा रहेको सिदार्थ बैंकले औपचारिक कारोवार शुरु ग¥यो

विदुर खबर २०७६ असार ६ गते ७:१४

नुवाकोट असार ६, नुवाकोटको बट्टारमा रहेको सिदार्थ बैंक लिमिटेडले शुक्रवारदेखि औपचारिक रुपमा कारोवार शुरु गरेको छ ।

Advertisement

बट्टार शाखाको उद्घाटन विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र बैकका डेपुटी सिईयो सुन्दुप्रसाद कडेँलले संयुत्त रुपमा गरेका हुन । सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुराउने उदेश्यले १७ वर्षअघि स्थापना भएको बैकको हाल देशभर एकसय ५६ ओटा शाखा, ४ ओटा एक्टेन्सन काउन्टर र एकसय शाखारहित बैकिङ्ग काउन्टर रहेको बैकले जनार्एको छ ।

१७ लाख ग्राहक रहेको बैकले एकसय ६९ एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको बैकका डेपुटी सिईयो सुन्दरप्रसाद कडेँलले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया