प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)

विदुर खबर २०७६ असार १ गते १४:२३

नुवाकोट असार १, प्रदेश ३ को सरकारले आगामी आर्थिक बर्ष २०७६ । ०७७ को लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको छ ।

Advertisement

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् ।

https://drive.google.com/file/d/1aX_A3S5Pg9xyW6iNWyzOm9AdYaqWYyxg/view

Advertisement

 

प्रतिक्रिया