पेट्रोलको भाउ घट्यो, अब लिटरको कति ?
विदुर खबर
२०७६ जेठ २३ गते २:१३
नुवाकोट जेठ २३, पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले वृद्धि भएको छ।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा पुगेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया