बुधबार देशभर सार्वजनिक बिदा
विदुर खबर
२०७६ जेठ २१ गते १५:१९
सरकारले जेठ २२ गते बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सार्वजनिकबिदा दिएको हो ।
सरकारले मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मिति भने चन्द्रमाको अवलोकनको आधारमा हुने तय भएको थियो ।
सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो । सोहि आधारमा गृहमन्त्रालयले सार्बजनिक बिदा दिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि
कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी
त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान





प्रतिक्रिया