बिदुर खानेपानी चुनाव : खनाल प्यानल जिततर्फ
विदुर खबर
२०७६ जेठ २० गते ४:३६
नुवाकोट , बिदुर खानेपानी उपभोत्ता समितिको मतगणना अनुसार नेकपा निकटका उम्मेदवार नारायण खनाल प्यानल जिततर्फ लम्किएको छ ।
शनिबार राती १२ बजेबाट शुरु भएको मतगण्नामा खनाल प्यानलका सबैले शुरुवातदेखि अग्रता लिएका थिए । समाचार तयार पार्दा एकसय 19 सय 78 मत गणना भएको छ । जसमा खनालले 5 सय 25मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र अर्यालले 4 सय 28 मत प्राप्त गरेका छन भने स्वतन्त्रतर्फबाट उम्मेद्धवारी दिएका हरिशरण गजुरेलले 61 मत प्राप्त गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया