प्रहरी प्रधान कार्यालयद्धारा १ सय डिएसपीको सरुवा, को कहाँ?

विदुर खबर २०७६ जेठ १८ गते ०:४४

नुवाकोट जेठ १८, प्रहरी प्रधान कार्यालयले १ सय जना डिएसपीको सरुवा गरेको छ।

Advertisement

गृह मन्त्रालयको प्रहरी प्रधान कार्यलय अन्तर्गत मानव स्रोत तथा प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयले १ सय डिएसपीको सरुवा गरेको हो।

https://drive.google.com/file/d/1HDYAgziG7For_Vux0a5-x63ykCtqD29l/view

Advertisement

 

प्रतिक्रिया