डिजेल र पेट्रोलको मूल्य बढ्यो, यस्तो छ नयाँ दर
विदुर खबर
२०७६ जेठ १६ गते ३:३२
नुवाकोट जेठ १६,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार रातिबाट नै लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो। मूल्य बढेसंगै अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा कायम भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत् पेट्रोलियम पदार्थमा थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया