आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन मौसमविदको आग्रह
विदुर खबर
२०७६ जेठ ९ गते २:०३

नुवाकोट जेठ ९, बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया