नेपाल प्रवासी तामाङ युवा मञ्चद्धारा मलेसियामा बुद्धजयन्ती कार्यक्रमको आयोजना
विदुर खबर
२०७६ जेठ ६ गते २:१२
सन्दीप मोक्त्तान ,मलेसिया । नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसियाले बिश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको अवसरमा मलेसियामा भव्य कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अनलाइन मार्फत नेपाल तामाङ घेदुङ संघको केन्द्रिय सचीव र टासी देछेन छोइलिङ गुम्बाको लामा प्रमुख बौद्ध दर्शन करुणा संघको केन्द्रिय अध्यक्ष, गुरु पाल्साङ बज्र लामा तामाङ ज्यु बाट बुद्धको बारेमा प्रबचन र मोलम (आशीर्वाद )कार्यक्रम भएको थियो । उक्त कार्यक्रम सस्थापक अध्यक्ष प्रकाश वाइवाको सभापतीत्वमा समापन भएको थियो ।
कार्यक्रमममा सस्थाको सम्पुर्ण सदस्यहरुले एक आपासमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा स्थानिय विभिन्न संघसस्थामा आबद्ध स्थानिय कलाकारहरुले समेत विशेष प्रस्तुति दिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया