नुवाकोटमा पनि कानुन दिवस मनाईयो
विदुर खबर
२०७६ वैशाख २६ गते ४:१७

नुवाकोट वैशाख २६, कानुन दिवस २०७६ नुवाकोटमा पनि मनाइएको छ । जिल्ला अदालत नुवाकोटको आयोजनामा आज अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरि कानुन दिवस मनाइएको हो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले कानुन र संविधान अनुसार काम गरेमा सबैको हित हुने बताए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया