पन्चकन्या गाउँपालिकाले दियो कृषकलाई आर्गनिक खेतीसम्बन्धी तालिम
विदुर खबर
२०७६ वैशाख १५ गते १४:१६
नुवाकोट वैशाख १५, पन्चकन्या गाउँपालिकाले कृषहरुलाई आर्गनिक खेती सम्बन्धी तालिम दिएको छ ।
गाउँपालिकाले वडा नम्बर १ र २ का कृषकहरुलाई आर्गनिक खेतीसम्बन्धी तालिम दिएको पन्चकन्या गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुव्रप्रसाद मिश्रले जानकारी दिए । तामिममा माटोको संरक्षण तथा जमिन अनुसारको खाधान्न बाली लगाउन कृषकहरुलाई सुझाव दिएको कृषि प्राविधक भरतप्रसाद नेपालले बताए । तालिममा करिव एकसयभन्दा बढी कृषकको सहभागिता रहेको वडा नम्बर १ का वडाअध्यक्ष मणिनाथ लामिछानेले बताए । पन्चकन्या गाउँपालिकाले यसअघि पनि कृषकहरुलाई आर्गनिक खेती सम्बन्धी तालिम दिनुको साथसाथै विभिन्नि कृषी औजार वितरण गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया