व्यापक नदि दोहन गरेको भन्दै विदु्र नगरपालिकालाई अख्तियारको पत्र
विदुर खबर
२०७६ वैशाख १२ गते १३:५४
नुवाकोट वैशाख १२, विदुर नगरपालिकालाई नगरक्षेत्र भित्र व्यापक रुपमा नदि दोहन गरेको भन्दै अख्तियार अनुसन्धान आयोगले पत्र पठाएको छ ।
नगर क्षेत्रभित्र व्यापक रुपमा दोहन गरेको भन्दै अनुगमन गरि एकहप्ता भित्र प्रतिवेदन पेश गर्नै जिल्ला अनुगमन समितिलाई अख्तियारले निर्देशन गरेको जिल्ला अनुगमन समितिका एक सदस्यले विदुर खबरलाई बताए ।
त्यस्तै तारकेश्वर गाउँपालिका वडा नं १ मा पनि व्यापक उत्खनन गरेको भन्दै तत्काल रोक लगाई विस्तृत विवरण अख्तियारले निर्देशन दिएको छ । अख्तियारको निर्देशन अनुसार लिखु गाउँपालिकामा पनि व्यापक नदि दोहनको कारण लब्धु सिंचाई आयोजनामा असर पुगेको भन्दै त्यसको विवरण समेत पेश गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया