रेडक्रस प्रदेश नम्बर ३ को महासचिवमा नुवाकोटका रामजी पौडेल निर्वाचित

विदुर खबर २०७६ वैशाख २ गते १५:१४

विदुर । नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३ को महासचिवमा नुवाकोटका रामजी पौडेल निर्विरोध निर्वाचित भएका छन ।

Advertisement

शनिबार मकवानपुरको हेटौडामा भएको प्रथम अधिबेशनबाट पौडेल महासचिवमा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचित भएपछि पौडेलले आगामी दिनमा आफ्नो क्षमता र अनुभवको आधारमा रेडक्रस अभियान लाई अझै शसक्त र गतिशील बनाउदै रेडक्रसको गरिमालाई अझै उच्च बनाउने कार्यमा निरन्तर लाग्ने प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया