पिपलटारमा वोरिङ्ग खन्न शुरु
विदुर खबर
२०७६ वैशाख १ गते ८:१६
विदुर÷ विदुर नगरपालिका वडा नं ५ पिपलटार चोकमा डिप वोरिङ्ग खन्ने काम शुरु भएको छ ।
प्रतिनिधिसभाका सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको कार्यालय,विदुर नगरपालिका वडा नंम्बर ५ को वडा कार्यालय र स्थानियबासीको आर्थिक सहयोगमा डिप वोरिङ्ग खन्ने काम शुरु भएको हो । डिप बोरिङ्गको पानीले वडा नंम्बर ५ पिपलटारका करिव ८० घरधुरी लाभान्वित हुने स्थानिय उद्धव पनेरुले बताए । बोरिङ्गमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया