संचारमाध्यमहरुले तथ्य बंग्याए : नुवाकोट जेसीस
विदुर/ बारा र पर्सा जिल्लामा हावाहुरीका कारण घाइते भएकाहरुलाई बुधबार नुवाकोट जेसीस र महिला मानव अधिकार रक्षक सञ्जालले बट्टार बजारबाट मैथली खोल्सासम्म आर्थिक सहयोग संकलन अभियान संचालन गरेको छ । संकलन अभियानमा ५५ हजार रुपैयाँ संकलन भएको नुवाकोट जेसीसका अध्यक्ष दुर्गाराज पाठकले बताए ।
तर केही संचारमाध्यमहरुले बंग्याएर नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उमेदवार रमेश श्रेष्ठले सहयोग संकलन गरेको समाचारप्रति नुवाकोट जेसीसले आपत्ति जनाएको छ । “हाम्रो सहयोग संकलन अभियानमा उमेदवार श्रेष्ठले रु एकहजार सहयोग गरेका हुन संचालित अभियानलाई राजनीतिक रंग दिने गलत प्रबृत्तीले मानव सेवाको क्षेत्रमा लागेकाहरुलाई बिचलित बनाउने दुष्प्रयास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा यस संबन्धि समाचारहरु भ्रामक भएको र यस्ता समाचारहरुमा कुनै सत्यता नभएको समेत जेसीस नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया