रसुवाको धुन्चेलाई नगपालिका घोषण गर्न माग
विदुर खबर
२०७५ चैत ४ गते १४:३८
रसुवाको धुन्चेलाई नगपालिका घोषण गर्न माग सदरमुकाम धुन्चेका स्थानियबासीले सरकारसँग माग गरेका छन ।
गत मंगलबार बसेको स्थानियको भेलाले रसुवाको शहरी केन्द्र धुन्चेलाई नगरपालिका घोषणा गर्न माग गरेका हुन । भौगोलिक हिसाबले बसोवास योग्य र पुर्वाधार तयारी अवस्थामा रहेको भन्दै स्थानियले धुन्चेलाई नगरपालिका घोषणा गर्न माग गरेका हुन । पाँच वटा स्थानिय तह रहेको रसुवा नगरपालिका विहिन छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया