प्रदेश नम्बर ३ रेडक्रसको महाधिवेशन हेटौंडामा हुँदै
विदुर खबर
२०७५ चैत ४ गते १३:१२
नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३ को महाधिवेशन चैत २९ र ३० गते हेटौंडामा हुने भएको छ ।
शनिवार काभ्रेमा बसेको प्रदेश समितिको बैठले उक्त निर्णय गरेको हो । नेपाल रेडक्रसले नयाँ संरचना र नयाँ बिधानको अभ्यास एकै पटक गर्दै छ ।
महाधिवेशनमा रेडक्रसको भुमिका आगामी दिनमा लिने रणनीति तथा नीति कार्यक्रम पारित गरिने नेपाल रेडक्रस सोसाइटी प्रदेश सयोजक कृष्णगोपाल लगेजुले बताउनुभयो । महाधिवेशनले अध्यक्ष उपाध्यक्ष महासचिव उपमहासचिव कोषाध्यक्ष र ७ सदस्य सहित १२ सदस्यीय प्रदेश समिति दुई बर्षको लागि निर्वाचित गर्ने नेपाल रेडक्रस सोसाइटी प्रदेश सचीव रामजी पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया