प्रदेश नं ३ पुरुष फुटवल : नुवाकोटद्धारा धादिङ २ शुन्यले पराजित
विदुर खबर
२०७५ फागुन २५ गते ११:१२
नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ पुरुष फुटबलमा नुवाकोटले धादिङलाई २ का विरुद्ध शुन्य गोलले पराजित गरेको छ । भर्रखरै सम्पन्न खेलमा नुवाकोटले धादिङलाई पराजित गरेको हो ।
नुवाकोटको लागि पहिलो हाफमा जर्सी नं ११ का विकास थापाले गोल गरेका थिए । त्यस्तै खेलको दोस्रो हाफमा नुवाकोटको लागि रामकाजी कुमालले गोल गर्दै नुवाकोटको जित निश्चित पारे । त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेल नुवाकोटले २ का विरुद्ध शूुन्य गोलले जित्यो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया