Update: हेलिकप्टर दुर्घटना प्रकरण,५ जनाको शव भेटियो
विदुर खबर
२०७५ फागुन १५ गते ९:३६
पर्यटन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको छ।
घटनास्थलमा रहेका होटल व्यवसायी घनश्याम पौडेलका अनुसार जलेर चिन्न नसकिने अवस्थामा ५ जनाको शव भेटिएको हो। घटनास्थलमा प्रहरी, स्थानीयवासीले उद्दार गरिरहेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति





प्रतिक्रिया