अन्तत पल र आँचल बीच हुने यो बिबाह ! भ्यालेन्टाइन डेको नजिकै बाहिरियो उनकै कथामा यस्तो भिडियो

विदुर खबर २०७५ फागुन २ गते १:०१

काठमाडौ । गायिका इन्दु बानियाँ र चर्चित संगीतकार तथा संगीत
संयोजक बीबी अनुरागीको आवाजमा सुसजित उत्कृष्ट मौलिक
गीत’दिलराजा-दिलरानी’बजारमा आएको छ।लामो समय
गीत संगीतमै निरन्तरता दि रहेका बीबी अनुरागी फेरी आफ्नै आवाज
सहित बजारमा प्रबेस गरेका हुन्।बीबी अनुरागीकै संगीत रहेको
गीतमा चर्चित नायक पल साह र आँचल शर्माले अभिनय गरेका छन।
सुमन श्रापितको शब्द रहेको गीतमा श्याम श्वेत रसाईलि को मिक्सी
रहेको छ।

Advertisement

“दिल राजा दिल रानी” बोलको उक्त गीतको म्युजिक भिडियो
सार्वजानिक भएको छोटो समयमै आम दर्शक श्रोतको मुखमा
झुन्डिन थालेको छ।यो गीतले बजारमा निक्कै सफलता पाउँने अपेक्षा
गरिएको छ। भिडियो निर्देशन गम्भीर बिष्टले गरेका छन भने भिडियो
ओपल अडियो भिडियो को आधिकारिक युटुब च्यानल मार्फत
बजारमा आएको छ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया