पत्रकार किरण अधिकारी दक्ष ईन्टरनेशनल अवार्डबाट सम्मानित

विदुर खबर २०७५ माघ १२ गते १४:००

नुवाकोटका पत्रकार किरण अधिकारी दक्ष इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन ।

Advertisement

पत्रकार अधिकारीलाई दक्ष ईन्टरनेशनल अवार्ड दक्ष ईन्टरनेशनल प्रालि द्वारा आयोजित दक्ष ईन्टरनेशनल अवार्ड २०१८ को ग्राण्ड फाईनलको दिन मोफसलको जिल्ला नुवाकोटमा रहेर निरन्तर पत्रकारिता र समाजसेवाको क्षेत्रमा योगदान दिदै आफुलाई क्रियाशील बनाएको भन्दै  दक्ष ईन्टरनेशनल प्रालिले सम्मान गरेको हो ।

आयोजक समितिको तर्फबाट अधिकारीलाई काठमानदौ महानगरपालिकाको उपप्रमुख तथा प्रमुख अथिति हरिप्रभा खड्गी , बिशेस अथिति बरिस्थ कलाकार किरण केसीले सम्मानित गर्नु भएको हो । रास्ट्रिय नाच घरमा दक्ष ईन्टरनेशनलले आयोजना गरेको मिस एण्ड मिसेज ब्युटिफुल नेपाल २०१८ को फाइनल कार्यक्रमको अधिकारीलाई उक्त सम्मान गरिएको हो ।पत्रकार अधिकारी २०५५ साल देखि निरन्तर पत्रकारिता साथै केहि समय देखि नेपालि गित,संगीत र कला अनि कलाकारितालाई संचारमाध्यमबाट उजागर गर्न क्रियाशील रहेका छन ।

Advertisement

 

प्रतिक्रिया