कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डा. गैरे निर्विरोध निर्वाचित

विदुर÷कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा तरकारी जोन नुवाकोटका कार्यलय प्रमुख डा. कमलराज गैरे निर्विरोध निर्वाचित भएका छन ।
शनिबार सम्पन्न केन्द्रको साधारणसभाले डा. गैरेको नेतृत्वमा १३ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा जलस्रोत तथा डिभिजन सिंचाईका हरिप्रसाद गुरागाई रहेका छन भने सचिवमा नेपाल टेलिकमका पुष्प लोहनी, सहचविमा त्रिशुली थ्रि एका दिपेन्द्र कुमार श्रेष्ठ रहेका भने कोषध्यक्षमा कृषि विकास बैक लिमिटेडकि आस्था श्रेष्ठ चुनिएकी छिन ।
त्यस्तै सदस्यहरुमा प्रभु बैक लिमिटेडका दिपक सिंखडा,लिखु गाउँपालिकाका सुरज अर्याल, जिल्ला मालपोत कार्यलयका नारायण श्रेष्ठ,शसस्त्र प्रहरी बलका अमृत दुलाल,त्रिशुली अस्पतालकी निमित्त मेशु देवकी खतिवडा,जिल्ला प्रशासन कार्यलयका रमेशजङ पाण्डे,नुवाकोट वितरण केन्द्रका राजनप्रसाद प्याकुरेल र डिभिजन बन कार्यलयका राजकुमार यादव रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया