शिवपुरीको शेराबगरमा एकिकृत घुम्ती शिविरमा सेवा लिनेको भिड
विदुर खबर
२०७५ पुष २७ गते ९:२६
शेराबगर÷जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिवपुरी गाउपालिकाको शेराबगरमा शुक्रबार शुरु गरेको दुईदिने एकिकृत घुम्ती शिविरमा सेवा लिनेको भिड लागेको छ ।
जिल्लाको सदरमुकाम बिदुरबाट प्रबाह गरिने सेवासुबिधा गाउघरमा नै प्राप्त भएपछि शिवपुरीबासी हर्षित भएका छन । प्रत्येक जिल्लाको ४ ओटा स्थानीयतहमा एकिकृत घुम्ती शिबिर सञ्चालन गर्ने नेपाल सरकारको निती र गृहमन्त्रालयले दिएको निर्देशन अनुरुप गाउँपालिकाको शेराबगरमा घुम्ती शिबिर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यलयले किस्पाङ गाउँपालिकाको काउलेमा गत ४ र ५ गते घुम्ती शिविर संचालन गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया