नेपाल रेडक्रस सोसाइटी गेर्खुटार उपशाखाको सभापतिमा भेषबहादुर पाण्डे चयन
गेर्खुटार÷नेपाल रेडक्रस सोसाइटी गेर्खुटार उपशाखाको सभापतिमा भेष वहादुर पाण्डेसहित सबै टिम निर्विरोध निर्वाचित गरेको छ ।
अधिबेशनबाट ४ बर्षको कार्यकालको लागि भेष बहादुर पाण्डेको सभापतित्वमा १० सदस्यीय कार्यसमिति सर्बसम्मत रूपबाट चयन गरेको हो। अन्य सदस्यहरुमा ऋषि प्रसाद प्याकुरेल ,रामहरी पाण्डे ,सुभाष पाण्डे ,प्रविन प्याकुरेल, केशव प्याकुरेल ,पर्वत डङ्गोल , निर्मला प्याकुरेल ,भरत धमला र हरि प्रसाद प्याकुरेल चयन भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका पुर्व सभापति तथा बिदुर नगरपालिका वार्ड नम्बर १० का वडा अध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका उपसभापति नारायण पाण्डे ,उप-मन्त्री सीता तामाङ ,उप-कोषाध्यक्ष उद्दव शर्मा रिजाल लगायत उपशाखाका अन्य आजिवन सदस्य र सदस्यहरुको उपस्थित रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया