वाइडबडी प्रकरण : क्रान्तिकारी माओवादीका कार्यकर्ताले कंसाकारलाई दले कालोमोसो
विदुर खबर
२०७५ पुष २० गते १२:१६
काठमाडौं – *मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेका छन् ।
वाइडबडी विमान खरिदमा अनियमितता गरेको आरोपसहित क्रान्तिकारी माओवादी निकट युवा र विद्यार्थी संगठनका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसाकारलाई कालोमोसो दलेका हुन् ।
निगमका लागि दुईवट वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा कंसाकारको संलग्नता मुख्य रहेको निष्कर्ष संसद्को सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले निकालेको थियो ।अनियमिततामा बहालवाला र पूर्वमन्त्री सहित सचिवहरूको समेत संलग्नता रहेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया