वेत्रावतिको उत्तरगयाधाम परिसरमा सरसफाई गरियो
विदुर खबर
२०७५ पुष १४ गते १३:५१
बेत्रावति। आगामी पौष २१ गते पौषे औशीमा लाग्ने नुवाकोटको विदुर नगरपालिका वडा नं १० वेत्रावतिस्थित उत्तरगयाधाम परिसर आज सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रम अन्र्तगत वारिपारि तर्ने फड्को र अस्थाई शौचालयको समेत निर्माण गरिएको विदुर नगरपालिकाका अध्यक्ष गणेश कुमार नेपालले बताए ।
श्रीनाथ गण नुवाकोटबाट सहसेनानी विधुत कुमार बस्नेतको नेतृत्वमा ४५ जनाको नेपाली सेनाको टोलिको सहयोगमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा विदुर नगरपालिका वडा नं १० का अध्यक्ष गणेश कुमार नेपाल र स्थानिय युवाहरुको उपस्थित रहेको थियो । उत्तरगयाधाममा प्रत्येक वर्ष कुशै औशी र पौषे औशीमा मेला लाग्ने गर्दछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया